Breaking
December 29, 2025

मुगुको गमगढीमा प्रभु बैंकको ३०६ औँ शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंगलबारदेखि मुगुको छायानाथ रारा नगरपालिका वडा नं.२ स्थित गमगढीमा आफ्नो ३०६ औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकको सो शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *