एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो सचिवालय बैठकका लागि नेताहरु पार्टी कार्यालय जम्मा भएका छन् । आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्दैछ । Post navigation रास्वपा र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमतिराष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन कांग्रेसको माग