सेवा नै धर्म हो भन्नेकुरा लाई आत्मसाथ गर्दै इजी डेन्टलले एक महिना सम्म नि:शुल्क शिबिर संचालन गर्न लागेको छ ।
दाँत तथा मुखको उपचार महँगो छ भन्ने कुरा धेरै जनाले गर्दै गर्दा उपचार बाट आर्थिक कारणले बन्चित हुन् नपरोस सबैको लागि सहज होस् सुलभ होस् भन्ने उदेस्यका साथ् यहिँ असार १ गते देखि ३१ सम्म एक महिने शिबिर संचालन गर्न लागेको हो ।
समाज र स्वास्थ क्षेत्रमा लामो समय अनुभब लिएका संचालकबाट संचालित यस इजी डेन्टल ले सुभारम्भ को अबसरमा शिबिर संचालन गर्न लागेको यस इजी डेन्टलका निर्देशक अजय रेग्मीले बताएका छन् ।
शिविरमा गरिने उपचार हरु :
१. निःशुल्क नाम दर्ता, चेक जाँच तथा परामर्श
२ निःशुल्क दाँत सफा गर्ने
३ निःशुल्क ११ वर्ष सम्मका बच्चा र ७५ बर्ष माथीका जेष्ठ नागरीकको दाँत निकाल्ने
४ निःशुल्क मुखको क्यान्सर सम्बन्धि चेक जाँच
५ दाँत तथा मुख सम्बन्धी अन्य उपचारमा छूट
६ जरा देखीको उपचार (rct) जम्मा मात्र ३५००/-

