Breaking
December 28, 2025

कांग्रेस कार्यसम्पादन समितिको बैठकका लागि सानेपा पुगे नेताहरु (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित जनाउन कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु पार्टी कार्यालय सानेपा पुगेका छन् । बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५ औँ महाधिवेशन, आगामी माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *