



मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण रभुमि असमानता विरुद्ध काठमाडौंमा राजधानी मार्च गरिएको छ । भूमि अधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालले बल्खु–त्रीपुरेश्वर शहीद गेट–शान्तीवाटिका रुटमा मार्च गरिएको हो ।
