Breaking
December 27, 2025

कृषि बहुउद्धेश्यीय सहकारीको रकम अपचलनमा संलग्न ४ जना पक्राउ

काठमाडौँ । ललितपुरका कुमारीपाटीस्थित कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार घोटालामा संलग्न ४ जना पक्राउ परेका हुन् ।  उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *