Breaking
March 13, 2026

सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा

काठमाडौं ।  सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका छन् । सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे सचेतकहरू छलफलमा जुटेका हुन् ।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी छन्।

बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा,  लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी छन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *