Breaking
March 13, 2026

लोसपाको असहमतिका कारण भूमी सम्बन्धि अध्यादेशमा पछि हट्यो सरकार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको बिमतीपछि सरकारले भूमी सम्बन्धि नेपाल ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा समेटिएको त्रुटिपूर्ण कुराहरू सच्याउन कार्यदल गठन गर्ने भएको छ ।

पार्टीका महासचिव डा.सुरेन्द्र झाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै अध्यक्ष महन्थ ठाकुरको अडान, विश्वसनीयता एवम प्रभावकारी नेतृत्वले अध्यादेशमा समेटिएको त्रुटिहरू सच्याउन कार्यदल बनाउने र अन्य पाँचवटा अध्यादेश आगाडि बढाउने निर्णय भएको जानकारी गराएका हुन् ।

उनले सत्ता गठबन्धन अध्यादेशलगायत सम्पूर्ण चुनौती एक ढिक्का भइ सामना गर्न सहमत भएको बताए । यसको साथै, उनले लोसपा नेपालले उठाएको महत्वपूर्ण विषयहरु खासमा मधेशमा रहेको भूमिहीन नागरिकहरु मुसहर, डोम, हलखोर, चमार, दुसाध, संथार, राजवंशी, राणा थारू लगायतको भूमी तथा आवासको सुनिश्चितता, सार्वजनिक जग्गाको संरक्षण, वन क्षेत्रको संरक्षण, चूरे संरक्षण, जैविक विविधताको जगेर्नालगायतको कÞुराहरुलाई कार्यदलले समेटने कुरामा विश्वस्त भएर नै सरकारले भूमि सम्बन्धी अध्यादेश तत्काल आगाडि नबढाउने निर्णय सत्ता गठबन्धनले गरेको कुरा समेत जा

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *