Breaking
March 5, 2026

अर्थतन्त्र चलायमानका लागि निरन्तर रुपमा काम गर्दै आइरहेका छौं : अर्थमन्त्री

काठमाडौं  ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र चलायमानका लागि निरन्तर रुपमा काम गर्दै आइरहेको बताएका छन् ।

बिहीबार बजेटको मध्यावधि मूल्यांकनबारे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै  उनले अहिलेको अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउनका निम्ती पोलिसि मेर्थटमा पनि हामी काम गरिरहेका छौं । अहिलेको अध्यादेश पनि अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने छ । अध्यादेशले मुख्यतया अर्थथन्त्र बढाउनेमा आत्मविश्वास दिलाएको छ ।’ साथै उनले जति पनि काम गरेको छ सरकारले त्यो भन्दा अझैं राम्रो काम गर्ने  सं

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *