Breaking
March 15, 2026

राखेपको उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्‌(राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्‌को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो ।

उनी मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *