Breaking
December 14, 2025

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने यातायात व्यवसायीले जनाएका छन । आज महासंघको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने तयारी छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *