Breaking
January 2, 2026

गुल्मीको मुसिकोटमा पहिरोले घर पुर्दा चार जनाको मृत्यु

काठमाडौँ । गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । 

पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर मुना विक र विष्णु विक घाइते भएका छन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *