Breaking
January 1, 2026

कुपण्डोलमा एक पुरुषकाे शव फेला

काठमाडौँ । ललितपुरको कुपण्डोलमा शव भेटिएको छ । ललितपुर महानगरपालिका वडा नम्बर–१ स्थित वडा कार्यालय नजिकै बागमती किनारमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले  बताए ।

मृतक पुरुष करिब ४२ वर्षका छन् । बामगती किनारामा घोप्टो परेर बसेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा लगिँदै छ । मृतकको सनाखत भएको छैन । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *