Breaking
March 15, 2026

प्रमीलाको ‘माया गर्छु भन्न पनि’मा गरिमाको अभिनय

काठमाडौँ । गीतकार प्रमीला वस्तीको शब्द रहेको ‘माया गर्छु भन्न पनि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।  मनोविद् समेत रहेकी प्रमीलाको माया प्रेमले भरिएको गीतमा गायिका रचना रिमालको स्वर तथा  विश्वनाथ प्रेमको संगीत  रहेको छ । 

किरण कँडेलको एरेन्ज रहेको गीतमा गरिमा शर्मा र  प्रभात पाल ठकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ । कृष्ण देव रुपाखेतीको निर्देशन रहेको गीतमा प्रेममा रमाइरहेको जोडीको खुशीलाई  गरिमा र प्रभातको माध्यमबाट देखाइएको छ । उत्सब दाहालको छायांकन, राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *