Breaking
December 31, 2025

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् ।

काँग्रेस–एमालेबीच भएको सत्ता समिकरणलाई पनि समर्थन नगर्ने भन्दै तटस्थ बस्ने जानकारी दिए ।  उनले आफ्नो पार्टी कुनै व्यक्ति वा पार्टीको विरुद्धमा गएको नभई तत्कालिन विषयवस्तुहरुको आधारमा निर्णय गर्ने गरेको बताए । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *