Breaking
December 31, 2025

जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ

काठमाडौँ । ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई सोही ठाउँ स्थित चम्मरभुजिया जङ्गलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *