Breaking
December 31, 2025

नेपालमा ‘रअ’ प्रमुख परिवर्तन, भट्नागरको ठाउँमा शर्मा

काठमाडौँ । नेपालमा राजनीतिक उथलपुथल चलिरहेका बेला भारतीय गुप्तर एजेन्सी ‘रअ’ का नेपाल प्रमुख फेरिएका छन् । ‘रअ’ का नेपाल प्रमुख राघव पी. भट्नागरले आफ्नो कार्यकाल पुरा गरेका छन् ।

उनी जुलाई ११ मा भारत फर्किने तयारीमा छन् । भट्नागरको ठाउँमा अँशुल शर्मा आफ्नो कमान्ड सम्हाल्न हिजै काठमाडौँ आइपुगेका छन् । यसअघि भारतमा ‘रअ’ नेपाल डेस्क हेर्ने अंशुल शर्मा अमेरिकास्थित भारतीय दूतावासमा काउन्सिलरको रूपमा काम गरिसकेका छन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *