Breaking
December 27, 2025

लुम्बिनी प्रदेशका अर्थमन्त्री आचार्यद्वारा नयाँ बजेट प्रस्तुत

काठमाडौँ । लुम्बिनी प्रदेशका अर्थमन्त्री  चेतनारायण आचार्यले आगामी वर्षको नयाँ बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । शनिबार मन्त्री आचार्यले प्रदेश सभामा  आर्थिक वर्ष  २०८१। ८२ को  बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् ।

दिउँसो  ३ बजे बजेट प्रस्तुत गर्ने भनिए पनि भर्खरै  अर्थमन्त्री  आचार्यले  प्रदेशसभामा बजेट  प्रस्तुत गर्न सुरु  गरेका हुन् ।  लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको भन्दा घटाएर बजेट ल्याउने  तयारी भएको छ ।

दिउँसो  ३ बजे बजेट प्रस्तुत गर्ने भनिए पनि भर्खरै  अर्थमन्त्री  आचार्यले  प्रदेशसभामा बजेट  प्रस्तुत गर्न सुरु  गरेका हुन् ।  लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको भन्दा घटाएर बजेट ल्याउने  तयारी भएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *