Breaking
December 27, 2025

कर्णाली प्रदेश सरकारद्वारा बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति

काठमाडौँ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो । अब केही बेरमा अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा बजेट पेस गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *