Breaking
March 13, 2026

अर्थ समितिको बैठक बस्दै


काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शुक्रबार अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे अर्थ समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *