Breaking
March 14, 2026

राप्रपाको विरोध सभा पोखरामा शुरु

पोखरा ।  राप्रपाको विरोध सभा पोखरामा शुरु भएको छ ।  विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द शाही, नेता रविन्द्र मिश्र समेत सहभागी छन्

उक्त सभामा पार्टीका केन्द्रीय सदस्य अरुण गिरिले पोखराको पृथ्वीचोकमा पृथ्वी नारायण शाहको शालिक आगामी दुई हप्ताभित्र पुनस्र्थापित गरि छाड्ने घोषणा गरे । विरोध सभा जारी छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *