Breaking
January 2, 2026

विद्युत् प्राधिकरण सञ्चालक समितिका दुई सदस्यलाई हटाएर गुरुङ र कार्की नियुक्त

काठमाडौँ ।  सरकारले व्यापारीहरूसँग बक्यौता असुल गर्नुपर्ने अडानमा रहेका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएर नयाँ  नियुक्त गरेको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।  सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *