Breaking
December 31, 2025

एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । सिंहदरबारस्थित बसेरा होटेलमा एमाले सचिवालय बैठक सुरु भएको हो । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने जनाइएको छ  ।

‘बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘त्यसबाहेक समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुन्छ ।’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *