Breaking
December 30, 2025

सभामुख घिमिरेद्वारा ६ वटा समितिका सभापतिसँग छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले  ६ वटा समितिका सभापतिसँग आज दिउँसो ३ बजे सिंहदरवारस्थित कार्यकक्षमा छलफल गर्दैछन् ।संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग छलफल गर्ने भएका हुन् ।साथै अहिले सवा २ बजे कृषि समितिका सभापतिको शपथ ग्रहण कृषि समितिको हलमा हुने भएको छ ।






 



सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *