Breaking
December 31, 2025

योजना आयोगकाे उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौँ ।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाल्पाका अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

 उनी त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् । त्यस्तै आयोगकाे सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *