Breaking
December 31, 2025

नारायण नेपालको शब्द रहेको गीत ‘क्याम्पसतिर‘’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समय नारायण नेपाल गीत लेखनमा व्यस्त हुन थालेका छन । केहि समय अघि उनको शब्द रहेको गीत प्यारो प्यारो सार्वजनिक भएको थियो । त्यस्तै अहिले उनको शब्द रहेको अर्को गीत ‘क्याम्पसतिर’ सार्वजनिक भएको छ । नेपालको एन्जो मेन्जो र नखरा कबुल जस्ता गीतहरु चर्चित छन ।

यस गीतलाई सोमबार कमल अधिकारी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा गायक प्रमोद खरेलको आवाज रहेको छ भने कमल अधिकारीले संगीत भरेका छन् ।

रमेश बिजुली बिसीको निर्देशनमा निर्मित भिडियोमा अविनास थापा काजी, अनुस्का भण्डारी र रोबर्ट सिंह बडाल लगायतका कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *