Breaking
December 31, 2025

सत्ता समीकरण परिवर्तनपछि सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल

काठमाडौँ । सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् । 

छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन् । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *