Breaking
January 1, 2026

बालकको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

काठमाडौँ । सुनसरीमा बालकको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।  वराहक्षेत्र नगरपालिका–३ विस्थापित टोल बस्ने विक्रम विकका छोरा ६ वर्षीय अबि विकको हत्या गरेको अभियोगमा प्रहरीले मंगलबार वीरबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

वीरबहादुरले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घाइते भएका अबिको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *