Breaking
January 1, 2026

नवनियुक्त अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबास्थित अर्थ मन्त्रालयमा पुगेर मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् ।

मन्त्री पौडेललाई  अर्थसचिव मधुकुमार मरासिनीले माला लगाएर स्वागत गरेका थिए । आजै मन्त्री पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *