Breaking
January 1, 2026

ओली सरकारमा ऐनबहादुर शाहीलाई अन्तिम वरीयता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा कांग्रेस नेता ऐनबहादुर शाही ठकुरी वनमन्त्री बनेका छन् । उनको ओली सरकारमा अन्तिम वरीयता  रहेको छ । 

उनी मुगुबाट निर्वाचित सांसद हुन् । पहिलो पटक मन्त्री बनेका उनी कांग्रेसभित्र शेरबहादुर देउवा निकटका हुन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *