Breaking
January 1, 2026

शीतल निवासमा प्रधानमन्त्रीको शपथ सुरु

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीकाे शपथ सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवास  पद तथा गोपनियताको शपथ सुरु भएकाे हाे । 

प्रधानमन्त्रीको शपथ बिहान ११ बजेलाई तय भएपनि केही समय ढिला भएको हाे ।  प्रधानमन्त्रीको शपथ लगत्तै मन्त्रीहरुको शपथ आजै हुने भएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *