Breaking
December 31, 2025

थारु आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ । थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ साउन–२०८१ असार) प्रतिनिधि सभामा पेस गरिएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेस गरेका हुन् । संवैधानिक निकायहरूको वार्षिक प्रतिवेदन संघीय संसदमा पेस गर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *