Breaking
December 31, 2025

रास्वपा संसदीय दलको बैठक आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । बिहान साढे ९ संसदीय दलको बैठक बोलाइएको रास्वपाकी सचेतक निशा डाँगीले जानकारी दिएकी हुन् । 

संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को बाँकी कामकारबाही र विविध विषयमा छलफल हुने सचेतक डाँगीको भनाई छ । भोली बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकभन्दा अगाडि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *