Breaking
March 15, 2026

सिरहा २ मा रास्वपाका उम्मेदवार शिव यादव विजयी


सिरहा । सिरहा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव ३९,५६१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादव ले १२,८१४ मत प्राप्त गरेका छन् ।

शिव यादवले रामचन्द्र यादवलाई २६,७४७ मतको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेका हुन् ।

सिरहा–२ मा रास्वपाले ठुलो मतान्तरसहित जित निकाल्दा कार्यकर्ता तथा समर्थकमा उत्साह र खुसीको माहौल देखिएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *