
सुनसरी । सुनसरी ३ बाट रास्वपाका उम्मेदवार अशोक चौधरी निर्वाचित भएका छन् ।
रास्वपाका उम्मेदवार चौधरी २५,७२५ मतान्तरल निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विजय कुमार गच्छदार १९,६१० मत र नेकपा एमालेकि भगवती चौधकीले १४,५६० मत पाएकी छन् ।
