Breaking
January 28, 2026

किरणकुमार साहले गरे रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता

रौतहट । पूर्वसांसद किरणकुमार साहले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाउने चर्चामा रहेका पूर्वसांसद साहले अन्तिम समयमा टिकट नपाएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *