Breaking
December 30, 2025

‘सिरसिर पिपल पातले’मा मिस पवि र भुवनको अभिनय

काठमाडौँ । मिस पवि अर्थात पवित्रा साखी र मोडल भुवन के पोखरेल अभिनीत लोक दोहोरी गीत ‘सिरसिर पिपल पातले’ सार्वजनिक भएको छ । भिडियोमा मिस पवि  र भुवन प्रेमीप्रेमीकाको रूपमा प्रस्तुत भएका छन् । सुरेश परियार र सम्झना गुरुङको स्वर रहेको गीतको शब्द मनोहर भण्डारीले कोरेका हुन् । जय देवकोटाको एरेन्ज रहेको भिडियो गीतकार भण्डारीले नै निर्देशन गरेका हुन् ।

भिडियोकी मोडल मिस पवि टिकटकबाट उधाएर म्युजिक भिडियो हुँदै फिल्मसम्मको यात्रा गर्न सफल छिन् भने भुवन पछिल्लो समय ‘ख्याल ठट्टा’ नामक टेलिसिरियल अभिनयका कारण चर्चामा छन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *