Breaking
March 4, 2026

नेपोनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठीको दृश्यहरु


बबरमहलस्थित कार्की बैंकेटमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को ३५ औँ स्थापना दिवसको अवसरमा विचार गोष्ठी आयोजना गरिएको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुको उपस्थित रहेको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *