Breaking
December 14, 2025

एमालेमय सल्लाघारी मैदान : ड्रोनबाट रंगिन र रोमान्चक देखियो

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका छन् ।


सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *