Breaking
December 30, 2025

सुजन बाबू गुरुङको तिम्रो तस्बिर सार्वजनिक

तिम्रो तस्विर बोलको नयाँ गीत सार्वजनिक भएको छ । सुजन बाबु गुरुङको स्वर, शब्द संगीत रहेको गीतका शब्द लेखनमा उनलाइ प्रवेश दुलालले साथ दिएका छन् । भिडियोमा एक आम दर्शक बनेका सुजनको क्रश स्वस्तिमा खड्का हुन्छिन । तर स्वस्तिमाको विवाहले सुजनको मन टुक्रिएको कथा देखाईएको छ ।

विक्रम चौहानको कथा र निर्देशन रहेको भिडियोमा सुजन सँगै बलराम परियार र हिमा सापकोटाको अभिनय छ । प्रकाश खड्काले खिचेको भिडोयोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *