Breaking
December 30, 2025

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा विशेष समयमा खहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहेका छन् ।

बैठकमा ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *