Breaking
January 2, 2026

देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात


काठमाडौं । जेनजीको आन्दोलनमा सहभागि प्रदर्शनकारीहरुले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ ।
मंगलबार भएको जेनजी आन्दोलनकारीहरु विहान निवासमै पुगेर देउवा दम्पत्तीमाथि नै हातपात गरेको हो ।
हिजो सोमबारदेखि चलेको जेनजी आन्दोलनले आज झन् उग्र रुप लिएको छ । उनीहरुले देउवा, ओली र प्रचण्डलगायत ठूला ठूला नेताहरुको घर र पार्टी कार्यालयमा आगजनीसहित तोडफोड पनि गरेका छन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *