Breaking
January 2, 2026

सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताएका छन्…

Read More

जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरुको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको…

Read More

आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस मनाउने

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि…

Read More

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् ।सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार…

Read More

दलका जेनजीहरु भन्छन् ः ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’

काठमाडौं । भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरुले देशव्यापी रुपमा गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उठाइएका मागहरुका…

Read More

रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको वागडोर, लोभलाग्दो विगत

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।जेनजी आन्दोलनको…

Read More

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल,…

Read More

महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई…

Read More

हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो ः मन्त्री अर्याल

काठमाडौं । गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको…

Read More

सिंहदरबारभित्रको गृह मन्त्रालय पूर्णरुपमा ध्वस्त, उपयुक्त स्थानको खोजी

सिंहदरबारको गृह मन्त्रालय पूर्णरूपमा ध्वस्त : संरचना, सम्पत्ति र अभिलेख खरानीआकांक्षा धामी / नेपाल न्यूज बैंककाठमाडौं । देशको…

Read More