Breaking
September 19, 2024

काठमाडौँ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज, सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको छ ।

आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १९१५ रुपैयाँ पुगेको छ ।

Share the Post

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *