खोजि गर्नुहोस..

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

Share our news

प्रधानमन्त्री बालेन्द्र शाहले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानून व्यवसायीको रुपमा काम गरिसकेका कँडेललाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।