प्रधानमन्त्री बालेनले बाेलाए मन्त्री परिषद बैठक सेरोफेरो -प्रकाशित मिति : सोमवार चैत्र १६, २०८२ Share our news काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् ।बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।