खोजि गर्नुहोस..

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको विशेष झोला (तस्विर)

Share our news

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँको खुलामञ्चमा हुँदैछ ।  महाधिवेशनलाई लक्षित गरि आज महाधिवेनको झोला सार्वजनिक गरेको छ । 

उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ ।