नेपाली कांग्रेसको १५औँ महाधिवेशनको विशेष झोला (तस्विर) सेरोफेरो -प्रकाशित मिति : शनिबार अशोज १७, २०८३ Share our news नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँको खुलामञ्चमा हुँदैछ । महाधिवेशनलाई लक्षित गरि आज महाधिवेनको झोला सार्वजनिक गरेको छ । उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ ।