सभामुख डीपी अर्यालले गरे पदवहाली (तस्विरहरू) सेरोफेरो -प्रकाशित मिति : आइतवार चैत्र २२, २०८२ Share our news नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदवहाली गरेका छन् । आइतबार पद तथा गोपनियताको शपथ लिएसँगै पदवहाली गरेका हुन् ।