कांग्रेस महाधिवेशनस्थल वरपर फहराइए राष्ट्रिय र पार्टीका झण्डा तस्विर सेरोफेरो -प्रकाशित मिति : शनिबार अशोज १७, २०८३ Share our news नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका क्षेत्र तथा कार्यक्रमस्थलमा दुवै झण्डाले सजाइएको छ ।